Trending Now: शिक्षक तथा बिद्यालय कर्मचारी र पुनर्वास नगरपालिकाका कर्मचारी बिच मैत्रीपूर्ण फूटबल प्रतियोगितामा सम्पन्न अरेण्ट बोर्डिङ्ग स्कूलको २७ औं वार्षिकोत्सब एवम् अभिभावक दिवस सम्पन्न पुनर्वास उद्योग वाणिज्य संघ पुनर्वासको चौथो वार्षिक साधारणसभा सम्पन्न पुनर्वास उद्याेग बाणिज्य संघको अध्यक्षका लागि रायमाझी र बिष्टकाे दाबी पुनर्वास उद्याेग बाणिज्य संघको अध्यक्षका लागि रायमाझी र बिष्टकाे दाबी पुनर्वासबाट ठुलो परिमाणमा काठ बरामद "ए साली ओ कलि" टिपिकल देउडा बजारमा ल्याउदै बेलडाँडीका नव गायक मनु दक्षिणी बेल्टका पत्रकार र पुनर्वास नगरपालिका बिच मैत्रीपूर्ण फूटबल प्रतियोगितामा सम्पन्न मनकारी बिनाेद र सुरेशले गरे विद्यालयलाई आर्थिक सहयाेग लालझाडी ३ डुङ्गामा छैठौं माघी मिलन बृहत सास्कृतिक कार्यक्रम सम्पन्न

प्रदेश सभा सदस्य उम्मेदवार बीर बहादुर थापाले दिए सम्पुर्ण मतदातालाई धन्यवाद !

IMG
सुदुरपश्चिम खबर सम्बाददाता
पुनर्वास 
कंचनपुर क्षेत्र नम्बर १, १ का प्रदेश सभा उम्मेदवार बीर बहादुर थापाले सम्पुर्ण मतदातालाई धन्यवाद दिएका छन। मतदान शान्तिपुर्ण तवरबाट सम्पन्न गरेकोमा आफ्नो आधिकारिक फेसबुक पेजबाट उम्मेदवार थापाले सम्पुर्ण मतदातालाई धन्यवाद दिएका हुन। 

थापाले लेखेका छन

"प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचन २०७९ मा सफलतापूर्वक सम्पन्न भएको छ । आमनिर्वाचनको यो महाअभियानमा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न भूमिका खेल्ने सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी र मतदानमा सहभागी भएर सहयोग गर्नुहुने जनसमुदाय र पार्टी पंक्तिलाई हार्दिक धन्यवाद दिन चाहन्छु । आवधिक निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो । यसले आगामी पाँच वर्षमा मुलुकलाई नयाँ नेतृत्व दिनेछ । आफ्नो अमुल्य मतदानमार्फत आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चुन्ने आदरणीय मतदाताहरुलाई पुनः हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । "
वीर बहादुर थापा 
प्रदेशसभा सदस्य उम्मेदवार 
कन्चनपुर क्षेत्र नम्बर-१ को  १
नेकपा एमाले

कमेन्ट गर्नुहोस्