Trending Now: पुनर्वास १० मा गठबन्धनको तर्फबाट एकीकृत माओवादीका सुक देव राना दोस्रो कार्यकालका लागि निर्वाचित पुनर्वासको १० नम्बर वडामा चुनाव स्थगित ! अधुरा योजना पुरा गर्छु : बेलौरी ६ का वडाध्यक्षका उम्मेदवार प्रकाश बडायक अधुरा योजना पुरा गर्छु : बेलौरी ६ का वडाध्यक्षका उम्मेदवार प्रकाश बडायक महिला, बालवालिका, दलित, गरिब, अपाङ्ग र असाहयहरुको हक अधिकारको क्षेत्रमा कलम चलाउँदै आउनु भएका शेरबहादुर सार्की पुरस्कृत मेयर उमेदवार रजत शाहको कृष्णनगर बजारमा घर दैलो कार्यक्रम, जनता उत्साहित अधिकृतलाई निर्वाचन सम्बन्धीत् तालिम सम्पन्न बेलौरी नगरपालिका वडा न ४ मा माओवादी केन्द्रका रामेश्वर न्यौपानेलाई नै किन भोट दिने? यस्ता छन न्यौपानेका चुनावी एजेण्डा कृष्णनगर नगरपालिकामा उप प्रमुख उम्मेदवार विमलेश मौर्यको नाम चर्चामा रा.प्र.का मनोज सापकोटा लाई नै किन भोट दिने? यस्ता छन सापकोटाका चुनावी एजेण्डा

कृष्णनगर नगरपालिकामा उप प्रमुख उम्मेदवार विमलेश मौर्यको नाम चर्चामा

IMG
सुदुरपश्चिम खबर सम्बाददाता 
कपिलवस्तु, कृष्णनगर
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नेकपा एमाले पार्टीबाट उप प्रमुख पदमा उम्मेदवारी दिएकी विमलेश मौर्यको नाम चर्चामा रहेको छ। नेकपा एमाले कृष्णनगर नगर कमिटी अध्यक्ष संदिप कुमार मौर्यको धर्मपत्नी विमलेश मौर्यको चर्चा गाँउ गाँउमा हुन थालेको छ l नेतृ मौर्य राजनीतिको प्रखर वक्ता हुन्। उनी कम्युनिस्ट राजनीतिमा सकृय भुमिका निर्वाह गर्दै आएकी छिन्। 

समाजको बेतिथी, महिला हिंसा, भ्रष्टाचार उन्मुलन गर्न र महिलाहरुलाई सीप मुखी बनाउन, रोजगार, शिक्षा, स्वास्थ र कृषिमा बिकास गर्न आफुले उमेदवारी दिएको उनले बताइन। 

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उनी पालिका उपाध्यक्षमा जनताको चाहना तथा महिलाहरूको आफ्नो उत्सुकताबाट उम्मेदवारी दिन पुगेकी हुन । जनताको राय अनुसार र जनताले प्रोत्साहन गरे पछी विमलेश मोर्यले उपाध्यक्ष पदको उमेदवार बन्न पुगीन। नेतृ मौर्य पालिकाको लोकप्रिय उम्मेदवार बनेकी हुन्।

कमेन्ट गर्नुहोस्