Trending Now: पुनर्वास १० मा गठबन्धनको तर्फबाट एकीकृत माओवादीका सुक देव राना दोस्रो कार्यकालका लागि निर्वाचित पुनर्वासको १० नम्बर वडामा चुनाव स्थगित ! अधुरा योजना पुरा गर्छु : बेलौरी ६ का वडाध्यक्षका उम्मेदवार प्रकाश बडायक अधुरा योजना पुरा गर्छु : बेलौरी ६ का वडाध्यक्षका उम्मेदवार प्रकाश बडायक महिला, बालवालिका, दलित, गरिब, अपाङ्ग र असाहयहरुको हक अधिकारको क्षेत्रमा कलम चलाउँदै आउनु भएका शेरबहादुर सार्की पुरस्कृत मेयर उमेदवार रजत शाहको कृष्णनगर बजारमा घर दैलो कार्यक्रम, जनता उत्साहित अधिकृतलाई निर्वाचन सम्बन्धीत् तालिम सम्पन्न बेलौरी नगरपालिका वडा न ४ मा माओवादी केन्द्रका रामेश्वर न्यौपानेलाई नै किन भोट दिने? यस्ता छन न्यौपानेका चुनावी एजेण्डा कृष्णनगर नगरपालिकामा उप प्रमुख उम्मेदवार विमलेश मौर्यको नाम चर्चामा रा.प्र.का मनोज सापकोटा लाई नै किन भोट दिने? यस्ता छन सापकोटाका चुनावी एजेण्डा

अपुरा देखिएका समस्याहरु समाधान गर्ने पार्टी एमाले : पुजारा

IMG
हरिलाल जोशी
पुनर्वास–वर्षौ देखि पुनर्वास नगरपालिकामा रहेको सुकुम्बासी समस्या समाधान गफ हैन पुरा गरेर देखाउछु भन्दै आएका छन् ।

पुनर्वास नगरपालिकामा एमाले पार्टीबाट मेयर पदका उम्मेदवार पदम पुजाराले सोमबार पुनर्वास–७ पराशनमा मतदाताहरुसँग घरदैलो गर्दै यस्तो कुरा बताएका हुन् ।

विगतका उम्मेदवारहरुले मतदाताहरुलाई झुठा आश्वासन मात्रै दिँदै आएका र अब आफु निर्वाचित भएपछि पहिलो निर्णय नै सुकुम्बासीलाई निःशुल्क जग्गाधनी प्रमाणपत्र वितरणको गर्ने बताए ।

नगरमा अपुरा देखिएका समस्याहरु समाधान गर्ने पार्टी एमाले भएकाले पुनर्वासमा एमालेको सरकार बनाउन सबै मतदाताहरुमा मेयर पदका उम्मेदवार पुजाराले हार्दिक अपिल समेत गरेका थिए ।

कमेन्ट गर्नुहोस्