Trending Now: पुनर्वास १० मा गठबन्धनको तर्फबाट एकीकृत माओवादीका सुक देव राना दोस्रो कार्यकालका लागि निर्वाचित पुनर्वासको १० नम्बर वडामा चुनाव स्थगित ! अधुरा योजना पुरा गर्छु : बेलौरी ६ का वडाध्यक्षका उम्मेदवार प्रकाश बडायक अधुरा योजना पुरा गर्छु : बेलौरी ६ का वडाध्यक्षका उम्मेदवार प्रकाश बडायक महिला, बालवालिका, दलित, गरिब, अपाङ्ग र असाहयहरुको हक अधिकारको क्षेत्रमा कलम चलाउँदै आउनु भएका शेरबहादुर सार्की पुरस्कृत मेयर उमेदवार रजत शाहको कृष्णनगर बजारमा घर दैलो कार्यक्रम, जनता उत्साहित अधिकृतलाई निर्वाचन सम्बन्धीत् तालिम सम्पन्न बेलौरी नगरपालिका वडा न ४ मा माओवादी केन्द्रका रामेश्वर न्यौपानेलाई नै किन भोट दिने? यस्ता छन न्यौपानेका चुनावी एजेण्डा कृष्णनगर नगरपालिकामा उप प्रमुख उम्मेदवार विमलेश मौर्यको नाम चर्चामा रा.प्र.का मनोज सापकोटा लाई नै किन भोट दिने? यस्ता छन सापकोटाका चुनावी एजेण्डा

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं १ डुमाईमा टोल कमिटी गठन

IMG
कृष्णनगर, चैत्र १२
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नेकपा (एमाले) वडा नं १ वडा कमिटी अध्यक्ष मनोज कुमार जयसवालको अध्यक्षता तथा अखिल नेपाल किसान महासंघका कृष्णनगर नगर अध्यक्ष श्याम प्रकाश जयसवालको नेतृत्तवमा १३ सदस्यीय टोल कमिटी गठन गरिएको छ l

अध्यक्षमा परमात्मा पासवान, उपाध्यक्षमा चन्द्र प्रकाश तिवारी, सचिवमा अनिता शर्मा, सह सचिवमा दुर्गा प्रसाद उपाध्याय, कोषाध्यक्षमा शिवचरन कहाँर, सदस्यहरूमा नवल किशोर मिश्र, राजेश मिश्र, राम भरोसे आरख लगायत १३ सदसिय टोल कमिटी डुमाईमा गठन गरिएको नेकपा एमाले कृष्णनगर नगरपालिका वडा नं १ वडा कमिटी अध्यक्ष मनोज कुमार जयसवालले जानकारी दिनुभयो l

कमेन्ट गर्नुहोस्