Trending Now: नेपाल लाइफको अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न नव ज्योति आमा समूहको चौथो साधारण सभा सम्पन्न प्रथम नवोदय कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको पुनर्वास अध्यक्षमा शंकर बोगटी सर्वसम्मत मनकारी यशोदा र तेजले गरे गरिब तथा जेहेन्दार विद्याथीलाई सहयाेग स्ववियु निर्वाचन : महाकाली बहुमुखी क्याम्पस बेलौरीको सभापतिमा ने. बि संघका निरज भण्डारी विश्व खोज दैनिकद्वारा नारी दिवसको उपलक्ष्यमा महिला कर्मचारीलाई सम्मान पुनर्वासमा पनि मनाईयाे ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस रानाथारु संस्कृति प्रबर्द्धनका लागि लालझाडीमा खखडेरा महाेत्सव हुने फागुन २० गते बेलाैरीमा रानाथारुकाे हाेली मिलन कार्यक्रम हुने

अबको नयाँ अध्याए घोडाघोडि बहुमुखिबाट सुरू!!!

IMG
खगेन्द्र अबस्थि
कैलाली
मेरो बाल्यकालको १ दशक रमाइलो रूपले अगाडि बढ्यो त्यस पश्चात मेरो उच्च शिक्षाको लागि घोडाघोडि बहुमुखि क्याम्पसमा भर्ना गरे भर्ना पश्चात मेरो पढाई निरन्तर रूपले अगाडि बढ्नेमा म बिस्वस्त थिए।

घोडाघोडि बहुमुखि क्याम्पसलाई तल झार्न राजनितिज्ञ दल देखि बिभिन्न संघसंस्था लागिपरेका थिए तर त्यो सोच उनिहरूको असफल रह्यो म एउटा बिध्यालयको बिद्यार्थी एका एक क्याम्पस परिसरमा जादा डरको अनुभुति त थियो नै बिद्यार्थी साथिहरू हुन्छन या हुदैनन भनि मनमा अनेकौँ कुरा खेलि रह्यो त्यो दिन कोहि संग म बोल्न सकिन।

मेरो क्याम्पसको पहिलो दिन कष्टकर नै रह्यो किन भने नौलो बिद्यालय नौला साथि र नौला गुरू बा गुरू आमा पहिलो दिनमा कक्षा कोठामा बस्दा किन आएको हुला यो चरिलाई बन्धक गरि राखेको जेलमा कसरि अगाडि बढु कहाँ जाउ के गरौ जस्ता अनेकौ प्रश्नले मलाई दिन भर सोचमग्न बनायो क्याम्पसको पहिलो दिन अब त कहिलै आउदिन भन्ने जस्तो आभाष समेत हुन थाल्यो तर बिद्यालय आउदै गर्दा साथिहरू गुरू बा गुरू आमासंगको मिठो कुराले म पढ्नु पर्छ भनि दोस्रो दिनपनि म क्याम्पस गए।

क्याम्पस जादा दोस्रो दिन पनि त्यस्तै रह्यो यता उता हेर्दा रमाइलो छ बिद्यार्थी साथिहरू वरिपरि छन कोहि बसिरहेका छन त कोहि खेलिरहेका छन भने कोहि सामाजिक सञ्जालमा अग्रसित थिए कोहिले त सामाजिक सञ्जालमा चर्चित टिकटक एप्सको प्रयोग गरि नाच्दै गाउदै टिकटक समेत बनाइरहेका थिए त्यो दृष्य देख्दा खुबै रमाइलो लाग्यो  बिस्तारै जादा जादै कष्टकर रहेको क्याम्पसको मेरो पहिलो दिन सहज हुदै अगाडि बढ्न थाल्यो।

बिद्यार्थीहरू कक्षा छोडेर घोडाघोडि बहुमुखि क्याम्पसको प्राङ्गणमा बस्न जान्थे तर एक जना गुरू बा को सबै बिद्यार्थी डर मान्दथे जस्को नाम टिका भट्ट रहेछ सबैले भन्थे टिका सर यस्ता छन फेला पर्लास है भन्थे मैले कक्षाकोठा छोडेर कहिल्यै बाहिर घुम्न गएन निकै मिठो ज्ञान पाउनेमा म बिश्वसत थिए म त एक अज्ञानि ब्यक्ति जो गुरूको शरणमा गए केहि नयाँ ज्ञान सिक्न पो थालेछु मेरो मन मस्तिष्कमा ज्ञान लिनु पर्छ अगाडि बढ्नु पर्छ भन्ने प्रश्न मात्र बारम्बार उब्जिरहन्थ्यो गुरूबालाई देख्ने बित्तिकै प्रश्न सोध्ने मेरो बानि कहिलै गएन र म कक्षा कोठा छोडेर कतै जाने थिएन आफ्नो पढाइमा नै ध्यान केन्द्रित रह्यो र पढाइलाई यसरि नै अघाडी बढाउन थाले।

बिस्तारै जादा जादै क्याम्पस परिसरमा साथिहरूसंग समेत परिचय हुन थाले म केटा मान्छे भएपनि केटिसाथिहरू मेरा धेरै भए उनिहरूसंग जादा हिड्दा केहि न केहि नयाँ ज्ञान सिक्न पाइन्थ्यो र केटा साथिहरूसंग जादा कुलतमा फसाउने कुरा बढि हुन्थ्यो तर म साथिहरूलाई छोड्न तयार थिए कुलतमा कहिलै नफस्ने मेरो बाचा थियो किन भने दुख के हो कस्ट के हो भनि मैले राम्ररी जानेको थिए घरको एक्लो छोरा भएर होला आमाबाबालाई पाल्न पर्छ उनिहरूको आसा अनि भरोसाको केन्द्र समेत म नै हु भन्ने लाग्थ्यो त्यसैले पनि म कुलतमा लाग्न चाहिन र लागेका साथिहरूलाई समेत यस्तो कार्यमा न लाग्न सुझाव दिए।

यसरि कष्टकर रहेको मेरो क्याम्पसको पहिलो दिन बिस्तारै सहज हुदै गयो नौला साथि नौलो परिबेश नौला गुरू बा गुरू आमा अनि बाताबरणिय हिसाबले समेत सुन्दर भुमि बिस्तारै गुरू बा गुरू आमासंग परिचित हुदै गए साथिहरू चिनिदै गए र लाग्यो यो त मेरो साझा परिवार पो हो म कसरि एक्लो हुन्थिए र?

एक दिनको कुरा हो भोक लाग्यो र गुरूबाहरूसंग म र मेरा साथिहरू खाजा खान बसेमा कुरा गर्दै गर्दा समय गएको पत्तै भएन केहि नयाँ ज्ञान सिक्न पाएको अनुभुति समेत भयो र त्यसै समयको कुरा हो हाम्रो माझमा एकाएक घोडाघोडि बहुमुखि क्याम्पस प्रमुख आइपुग्नु भयो जस्लाई क्याम्पस परिसरमा बिनोद कुमार खड्का र चिफ सर भनेर चिन्दथे उहाँसंगको कुराकानिले मेरो मन एकदमै निकट भएको अनुभुति लिन थाल्यो उहाँको मिठो कुराकानिले मेरो मन सारै पगालियो र सोच्न थाले हामिले पढ्नु पर्छ केहि गर्नु पर्छ आमा बाबा पछिका गुरू बा गुरू आमाको नाम हामिले उच्च राख्नु पर्छ भन्ने मेरो मनमा एकाएक परिवर्तन आयो र त्यसै दिन पछि मैले मेरो ज्ञानको नयाँ अध्याए सुरू गरे।

कमेन्ट गर्नुहोस्