Trending Now: कञ्चनपुरका प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यलाई प्रमाण पत्र हस्तान्तरण विजय पछि तामाङ तथा थापाले गरे शहिद गाेबिन्द गाैतमकाे शालिकमा माल्यार्पण प्रदेश सभा सदस्य उम्मेदवार बीर बहादुर थापाले दिए सम्पुर्ण मतदातालाई धन्यवाद ! प्रदेश सभा उम्मेदवार बीर बहादुर थापाले गरे मतदान! पुनर्वासमा वीर बहादुर थापाले घरदैलाे कार्यक्रमलाई तिब्रता दिदै पुनर्वासमा वीर बहादुर थापाले घरदैलाे कार्यक्रमलाई तिब्रता दिदै एमाले प्रदेश सभाका उम्मेदवार ‘पातल’को लालझाडीमा निरन्तर घरदैलो प्रदेश सभा सदस्यकाे दाैडमा स्वतन्त्र उमेद्वार भक्त बहादुर अधिकारी पिछडिएका वर्ग समुदायकाे उत्थानका लागि चुनावी दाैडमा वीर बहादुर थापा ‘लेकम क्षेत्र विकासमा धेरै पछाडी रहेकोले, यस क्षेत्रको विकासका लागि काँग्रेसले जित्नुपर्छ' - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बडू

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अरगरियालाई धनुषाधाममा भव्य स्वागत

IMG
खबर सम्बाददाता 
धनुषाधाम 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियालाई धनुषाधाममा भव्य स्वागत गरिएको छ ।

मन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला धनुषाको धनुषाधाम नगरपालिकाको एतिहासिक एवम् धार्मिक स्थल धनुष मन्दिरमा आएका मन्त्री अरगरियालाई श्री कुम्हरा युवा क्लबका अध्यक्ष समेत रहेका पत्रकार मुकेश ठाकुरले अबिर माला लगाएर स्वागत गरेका हुन् ।
 
जसपाका नेता, कार्यकर्ता र नेकपा एमालेका युवा नेता योग कुमार यादवले पनि उनलाई स्वागत गरेका छन् ।जनकपुरधाम देखि १६ किलोमिटरको दुरिमा रहेको धनुषाधाम उनले धनुष मन्दिरमा पूजापाठ पनि गरेका छन् ।

मन्त्रीको पदभार ग्रहण गरेलगत्तै उनले जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा पार्न आवश्यक अध्ययन तथा अनुसन्धानका लागि समिति गठनका लागि पहल सुरु गरे लगतै जानकी मन्दिर संगै धनुष मन्दिरको पनि विकास गर्ने मन्त्री अरगरियाले बताउनुभयो। मन्त्री अरगरियाले धनुषाधामको बिकास बिना जनकपुरधाम अधुरो भएको त्यस कारण धनुषाधाममा पर्यटकीय विकासमा जोड दिने मन्त्री अरगरियाले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्