Trending Now: नेपाल लाइफको अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न नव ज्योति आमा समूहको चौथो साधारण सभा सम्पन्न प्रथम नवोदय कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको पुनर्वास अध्यक्षमा शंकर बोगटी सर्वसम्मत मनकारी यशोदा र तेजले गरे गरिब तथा जेहेन्दार विद्याथीलाई सहयाेग स्ववियु निर्वाचन : महाकाली बहुमुखी क्याम्पस बेलौरीको सभापतिमा ने. बि संघका निरज भण्डारी विश्व खोज दैनिकद्वारा नारी दिवसको उपलक्ष्यमा महिला कर्मचारीलाई सम्मान पुनर्वासमा पनि मनाईयाे ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस रानाथारु संस्कृति प्रबर्द्धनका लागि लालझाडीमा खखडेरा महाेत्सव हुने फागुन २० गते बेलाैरीमा रानाथारुकाे हाेली मिलन कार्यक्रम हुने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अरगरियालाई धनुषाधाममा भव्य स्वागत

IMG
खबर सम्बाददाता 
धनुषाधाम 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियालाई धनुषाधाममा भव्य स्वागत गरिएको छ ।

मन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला धनुषाको धनुषाधाम नगरपालिकाको एतिहासिक एवम् धार्मिक स्थल धनुष मन्दिरमा आएका मन्त्री अरगरियालाई श्री कुम्हरा युवा क्लबका अध्यक्ष समेत रहेका पत्रकार मुकेश ठाकुरले अबिर माला लगाएर स्वागत गरेका हुन् ।
 
जसपाका नेता, कार्यकर्ता र नेकपा एमालेका युवा नेता योग कुमार यादवले पनि उनलाई स्वागत गरेका छन् ।जनकपुरधाम देखि १६ किलोमिटरको दुरिमा रहेको धनुषाधाम उनले धनुष मन्दिरमा पूजापाठ पनि गरेका छन् ।

मन्त्रीको पदभार ग्रहण गरेलगत्तै उनले जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा पार्न आवश्यक अध्ययन तथा अनुसन्धानका लागि समिति गठनका लागि पहल सुरु गरे लगतै जानकी मन्दिर संगै धनुष मन्दिरको पनि विकास गर्ने मन्त्री अरगरियाले बताउनुभयो। मन्त्री अरगरियाले धनुषाधामको बिकास बिना जनकपुरधाम अधुरो भएको त्यस कारण धनुषाधाममा पर्यटकीय विकासमा जोड दिने मन्त्री अरगरियाले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्