Trending Now: पुनर्वास १० मा गठबन्धनको तर्फबाट एकीकृत माओवादीका सुक देव राना दोस्रो कार्यकालका लागि निर्वाचित पुनर्वासको १० नम्बर वडामा चुनाव स्थगित ! अधुरा योजना पुरा गर्छु : बेलौरी ६ का वडाध्यक्षका उम्मेदवार प्रकाश बडायक अधुरा योजना पुरा गर्छु : बेलौरी ६ का वडाध्यक्षका उम्मेदवार प्रकाश बडायक महिला, बालवालिका, दलित, गरिब, अपाङ्ग र असाहयहरुको हक अधिकारको क्षेत्रमा कलम चलाउँदै आउनु भएका शेरबहादुर सार्की पुरस्कृत मेयर उमेदवार रजत शाहको कृष्णनगर बजारमा घर दैलो कार्यक्रम, जनता उत्साहित अधिकृतलाई निर्वाचन सम्बन्धीत् तालिम सम्पन्न बेलौरी नगरपालिका वडा न ४ मा माओवादी केन्द्रका रामेश्वर न्यौपानेलाई नै किन भोट दिने? यस्ता छन न्यौपानेका चुनावी एजेण्डा कृष्णनगर नगरपालिकामा उप प्रमुख उम्मेदवार विमलेश मौर्यको नाम चर्चामा रा.प्र.का मनोज सापकोटा लाई नै किन भोट दिने? यस्ता छन सापकोटाका चुनावी एजेण्डा

नेपाल उत्पिडित जातिय मुक्ति समाजकाे बृहत् राष्ट्रिय भेला सम्पन्न

IMG
लाल बहादुर एसके
काठमाण्डाै
नेपाल उत्पिडित जातिय मुक्ति समाज केन्द्रिय कमिटिले काडमाण्डाैमा बृहत् राष्ट्रिय भेला सम्पन्न गरेकाे छ ।
 
भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलि, उप प्रधानमन्त्री ईश्वर पाेखरेल, माेर्चा सँगठनका प्रमुख टाेप बहादुर रायमाझी, प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्मा लगायतकाले सम्बाेधन गरेका थिए । कार्यक्रम प्रधानमन्त्री केपि शर्मा ओलिकाे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे हाे ।
  
भेलाले कञ्चनपुर जिल्लाबाट १३ जनालाई केन्द्रीय किमिटि सदस्यमा मनाेनय गरेकाे छ । भेलाले हिरा सार्की, कृष्ण सुनार, भगत सिँह बिक, दिल बहादुर लुहार, ममता टमटा, सुनिता नेपाली, तेज बिक, माेहन सुनार, भवानी सार्की, बल बहादुर बिक र सुरेश गजुरेललाई केन्द्रिय सदस्यमा मनाेनयन गरिएकाे पुनर्वास नगरपालिकाका प्रबक्ता भारमल सुनारले जानकारि गराउनु भयाे । 
   
नेपाल उत्पिडित दलित आन्दाेलनकाे मूल प्रवाहमा स्थापित नेपाल उत्पिडित जातिय मुक्ति समाज भित्र केही अराजक फुट प्रसस्त गुटवाज ब्यक्तिहरुले सँगठनकाे नाम जाेडेर कमजाेर बनाउने उद्धेश्यले लागि परेकाे बक्ताहरुले बताएका छन । यस्ता कार्यप्रति कडा आपत्ति जनाउँदै सचेत हुन सबैमा अपिल समेत गरिएकाे छ ।

कमेन्ट गर्नुहोस्