Trending Now: नेपाल लाइफको अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न नव ज्योति आमा समूहको चौथो साधारण सभा सम्पन्न प्रथम नवोदय कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको पुनर्वास अध्यक्षमा शंकर बोगटी सर्वसम्मत मनकारी यशोदा र तेजले गरे गरिब तथा जेहेन्दार विद्याथीलाई सहयाेग स्ववियु निर्वाचन : महाकाली बहुमुखी क्याम्पस बेलौरीको सभापतिमा ने. बि संघका निरज भण्डारी विश्व खोज दैनिकद्वारा नारी दिवसको उपलक्ष्यमा महिला कर्मचारीलाई सम्मान पुनर्वासमा पनि मनाईयाे ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस रानाथारु संस्कृति प्रबर्द्धनका लागि लालझाडीमा खखडेरा महाेत्सव हुने फागुन २० गते बेलाैरीमा रानाथारुकाे हाेली मिलन कार्यक्रम हुने

नेपाल उत्पिडित जातिय मुक्ति समाजकाे बृहत् राष्ट्रिय भेला सम्पन्न

IMG
लाल बहादुर एसके
काठमाण्डाै
नेपाल उत्पिडित जातिय मुक्ति समाज केन्द्रिय कमिटिले काडमाण्डाैमा बृहत् राष्ट्रिय भेला सम्पन्न गरेकाे छ ।
 
भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलि, उप प्रधानमन्त्री ईश्वर पाेखरेल, माेर्चा सँगठनका प्रमुख टाेप बहादुर रायमाझी, प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्मा लगायतकाले सम्बाेधन गरेका थिए । कार्यक्रम प्रधानमन्त्री केपि शर्मा ओलिकाे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे हाे ।
  
भेलाले कञ्चनपुर जिल्लाबाट १३ जनालाई केन्द्रीय किमिटि सदस्यमा मनाेनय गरेकाे छ । भेलाले हिरा सार्की, कृष्ण सुनार, भगत सिँह बिक, दिल बहादुर लुहार, ममता टमटा, सुनिता नेपाली, तेज बिक, माेहन सुनार, भवानी सार्की, बल बहादुर बिक र सुरेश गजुरेललाई केन्द्रिय सदस्यमा मनाेनयन गरिएकाे पुनर्वास नगरपालिकाका प्रबक्ता भारमल सुनारले जानकारि गराउनु भयाे । 
   
नेपाल उत्पिडित दलित आन्दाेलनकाे मूल प्रवाहमा स्थापित नेपाल उत्पिडित जातिय मुक्ति समाज भित्र केही अराजक फुट प्रसस्त गुटवाज ब्यक्तिहरुले सँगठनकाे नाम जाेडेर कमजाेर बनाउने उद्धेश्यले लागि परेकाे बक्ताहरुले बताएका छन । यस्ता कार्यप्रति कडा आपत्ति जनाउँदै सचेत हुन सबैमा अपिल समेत गरिएकाे छ ।

कमेन्ट गर्नुहोस्